तस्वीर        भिडियो

प्रधानमन्त्री झलनाथ खनाल सैनिक गीत ‘रातो र चन्द्र सूर्य...’का संगीतकार एवं गायक अम्बर गुरुङलाई नेपाली सेनाको मानार्थ महासेनानीको दज्र्यानी चिन्ह प्रदान गर्नुहुँदै २०६८।०५।०२

jn latest photos

प्रधामन्त्री झलनाथ खनालद्वारा मुख्य सचिव माधव घिमिरे, गृह सचिव लीलामणि पौडेल, रक्षा सचिव नवीन घिमिरे तथा प्रधान सेनापति छत्रमानसिंह गुरुङसहित चारवटै सुरक्षा प्रमुखहरुलाई निर्देशन २०६८।०४।३१

प्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ उच्चस्तरीय टोलीले सिंहदरबारस्थित कार्यालयमा शिष्टाचार भेटघाट गर्नुहुँदै २०६८।०४।३२

नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल आफ्ना सुपुत्र निर्भिकसँग २०६८।५।१

नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालसँग अमेरिकी राजदूत Scott H. Delisi ले पार्टी कार्यालय बल्खुमा भेटघाट गर्नुहुँदै २०६८।५।१५ । फोटोः बलराम दाहाल

 
     
     कार्यक्रम        अडियो
 

     
      अन्तवार्ता        प्रेस विज्ञप्ति